कांग्रेसले निष्कासन गर्यो केन्द्रीय सदस्य कोइरालासहित ७४ जनालाई, को- को परे ? (सूचीसहित)

नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निकालेको छ। बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् नामावली
१. मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग
२. सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर ३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा ५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग
६. जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग ८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग
९. जनार्द्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
१०. रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी ११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी १३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी
१६. रामलगन साह, सप्तरी १७ विजेता झा, धनुषा
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा
१९. सन्तोष यादव, धनुषा

२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, वारा
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, वारा
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, वारा २४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा
२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७. लिलावहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा २८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग ३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ
३१. दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)
३२. मोहन खड्का, काठमाण्डौ ५ (क)
३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ ३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ
३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ ३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७. दिपेश के. सी., क्रियाशील सदस्य, ललितपुर
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक
४०. भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख )

४१. वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन
४४. महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की ४५. चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर
४६. नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग ४७. ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व ४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ वर्दिया
५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी
५१. राजेन्द्रवहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान
५२. देवेन्द्र शाही, जुम्ला
५३. धनवहादुर वस्नेत, जुम्ला
५४. तारक के.सी., नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम ५५. हर्कजंग बहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग
५६. गणेश भण्डारी, बझाङ्ग
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी
५८. राजन कुँवर, अछाम
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम
६०. नृप विष्ट, नगर सचिव कमलबजार नगरपालिका, अछाम

६१. केशववहादुर चन्द, वैतडी
६२. हरिमोहन भण्डारी, वैतडी
६३. गिरीराज पाण्डे, कंचनपुर
६४. दिपकवहादुर सिंह, कंचनपुर
६५. गोपालसिंह बुढा, कंचनपुर
६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर ६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर
६८. दुर्गादत्त पाण्डे, कंचनपुर ६९. मदन नेपाल, कंचनपुर
७०. भरतकुमार शाही, कैलाली
७१. गोविन्दराज जोशी पूर्व जिल्ला सभापति, कैलाली
७२. लक्ष्मण शाही: महाधिवेशन प्रतिनिधि, कैलाली ७३. क्षितिज भण्डारी महासमिति सदस्य, कैलाली
७४. विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको