सीपीएलमा सन्दीप लामिछानेको किफायती बलिङ, टिम भने पराजित

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेले किफायती बलिङ गर्दै २ विकेट लिए पनि उनको टीम जमैका तालवाहज पराजित भएको छ।

गुएना अमेजन वारियर्सले दिएको ११९ रनको लक्ष पच्छ्याएको तालवाहजले ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो। तालवाहजका आन्द्रे रसेलले ५२ रन बनाए पनि जित दिलाउन सकेनन्।

ब्याटिङको मौका पाएका सन्दीप ‘डक आउट’ भए। ३ बल खेलेका उनलाई इमरान ताहिरले एलबीडब्लु धरापमा पारेका थिए।

यसअघि तालवाहजले कसिलो बलिङ गरेको थियो। सन्दीपले ४ ओभरमा ८ रन मात्र खर्चिएर २ विकेट लिएका थिए। उनले सेरफान रुथफोडै र कप्तान क्रिस ग्रिनको विकेट लिएका थिए।

सन्दीपले कप्तान ग्रिनलाई बोल्ड गरेका थिए। त्यसबाहेक तालवाहजका लागि मुजिब उर रहमान र कार्लोस ब्राथवेटले ३÷३ विकेट लिए। वारियर्सका लागि ओपनर ब्रान्डन किङले सबैभन्दा बढी २९ रन बनाए।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको