समाचार लेखेकै आधारमा पत्रकारलाई गोली ठोक्छु भन्ने रामप्रसाद घिमिरे प्रहरी खोरमा

हेटौंडा – हेटौंडाका पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेकै आधारमा गोली ठोक्छु भन्ने रामप्रसाद घिमिरे प्रहरी खोरमा परेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको स्ल्याब ढलानको विषयमा समाचार लेखेको भन्दै स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले तु खबर डटकमका पत्रकार बलराम पुडासैनीलाई फोनमार्फत धम्की दिएका थिए ।

गढी गाउँपालिका वडा नम्बर ३ मक्रानडाँडाका घिमिरेले समाचारको विषय जोड्दै पत्रकार पुडासैनीलाई फोन मार्फत अश्लिन गाली गर्दै गोली ठोक्छु भनेका थिए । उनले ज्यान मार्ने धम्कि दिएपछि पुडासैनीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा घिमिरेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

३ नम्बर प्रदेश सरकारको अनुदान सहयोगमा गढी गाउँपालिका वडा नम्बर ३ मा ५० लाखको लागतमा केही समयअघि निर्माण भएको स्ल्याब ढलान निर्माणमा लापरवाहीपछि अहिले केही स्थानमा चर्किएर सवारी साधनसमेत चल्न नसक्ने अवस्थामा छ ।

 

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको