रामेछापकाे गेलुमा आगलागी हुँदा ३ घर जलेर नष्ट, १ जना घाइते

रामेछाप-रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुको भोर्लेमा सोमबार दिउँसो आगलागी हुँदा ३ घर जलेर नष्ट भएकाे छ । आगलागिमा परि १ जना वालक गंभिर घाइते भएका छन् ।

विद्युत सट भएर स्थानीय जुना बुढाथोकिको घरबाट शुरु भएको आगलागीबाट संगैका अरु २ घर पनि जलेर नष्ट भएका हुन् । आगलागीका कारण घर भित्र रहेका ४ बर्षका बालक श्रवण बुढाथोकी गंभिर घाइते भएका छन् । घाइते बालकलाई मन्थली स्थित ताामाकोसी अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारका लागि आजै काठमाडांैं पठाइएको छ ।

आगलागी भए लगत्तै खिम्ति प्रहरी चौकिबाट प्रहरी पुगेर उद्धार गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । पिडितहरुलाई आजै प्रमुख जिल्ला अधिकारी शर्माले उनिहरुको घरमा नै पुगेर राहत वितरण गरेकीछिन् । पिडित परिवारलाई घट्ना घटेको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार आफुहरु घट्ना स्थलमा नै पुगेर तत्काल राहत वितरण गरेको प्रजिअ शर्माले बताइन् ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको