दिल्लीविरुद्ध शानदार जित निकाल्दै मुम्बई फाइनलमा

काठमाडौं – आइपिएल को १३ औँ सीजनको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई लगातार दोश्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

रोहित शर्माको कप्तानमा रहेको टीम ५ औँ पटक आईपीएलको उपाधि हात पार्नबाट मात्र एक कदम पछाडि छ ।

यो भन्दा अगाडि मुम्बर्यले फाइनलमा चेन्नई सुपरकिंग्सलाई १ रनले पराजित गरेको थियो । यो भन्दा पहिला मुम्बई २०१७, २०१५, र २०१३ मा विजयी भएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा २०१ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले ८ विकेट गुमाएर मात्र १४३ रन नै बनाउन सक्यो । दिल्लीका लागि मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको योगदान गरे ।

जसप्रित बुमराहले ४ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । उनी म्यान अफ दि म्याच समेत बने ।

दिल्लीले शुरुवाती तीन विकेट खातै नखोली गुमाएको थियो । पृथ्वी शा, शिखर धवन र अंजिक्य रहाणे खाता नखोली पेभेलियन फर्किएका थिए ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको