कांग्रेस उपसभापति गच्छदारले भने : बालुवाटारको जग्गाको विषय मसँग सम्बन्धित छैन

काठमाडौं – कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनलाई सघाउन आफू तयार रहेको बताएका छन्। ‘ममाथि पनि प्रश्न उठ्यो भने सम्बन्धित निकायमा जान तयार छु,’ उनले भने, ‘स्वतन्त्र र अख्तियारले छानविनका क्रममा आवश्यक देखे मलाई पनि बोलाउन सक्छ।

अख्तियार वा राज्यको संयन्त्रले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्छु।’ तर, उनले बालुवाटारको जग्गाको विषय आफूसँग सम्बन्धित नभएको जिकिर गरे भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। आफूले गरेकोजति काम संविधानसम्मत भएको उनको दाबी थियो। ‘म उपचारको सिलसिलामा भारत हुँदै अमेरिका पुगेको थिएँ, तर बालुवाटारको जग्गाको विषयमा मेरो नाम पनि जोडिएर अखबारमा समाचार आए,’ भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै गच्छदारले भने, ‘सुटुक्क आयो भनेर चासो बढ्ला भनेर प्रेसलाई बोलाएँ।’ विमानस्थलमा गच्छदारले आधा घण्टा बोलेका थिए।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको