काठमाडौँ- कोरोना संक्रमणबाट देशभर थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको हो।
यस्तै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।