बाराको परवानीपुर गाउँपालिकामा स्वच्छ समाज युवा क्लब उद्घाटन

राहुल गुप्ता, बारा – बाराको परवानीपुर गाउँपालिका स्वच्छ समाज यूवा क्लब उद्वाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर वडा नं ५ बहुअरी टोलमा सम्पन्न कार्यक्रमको उद्वाटन प्रदेश नं २ को भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले गरेका थिए।

कार्यक्रमका अध्यक्ष भुपेन्द्र पटेलले स्थानीय जनताको शिक्षा, स्वास्थ्य तथा समाजिक उत्तरदायित्व लगायत विकास निमार्णको काममा गाउँपालिकासँग सहकार्य गरेर अघि बढाउने जानकारी दिदै नागरिकको साथमा सधै रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आयोजक भुपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह कानु, जनता समाजवादी पार्टीका नेता सिताराम प्रसाद गुप्ता, संसाद एकबाल मिया, कार्यपालिका सदस्य सन्जु साह, ईलाका प्रहरी कार्यालय प्रसौनी प्रमुख इंस्पेक्टर ओमप्रकाश यादव, तेज प्रताब सिंह, ओमजी गुप्ता, रंन्जित प्रसाद साह, निरज पटेल, रुपक पटेल, निरज गुप्ता, चन्दन गुप्ता, लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम को संचालन त्रिलोको प्रताब सिंहले गरेका थिए।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको