असुरक्षित बन्दै डडेल्धुरा, दुई मोटरसाईकलमा आगजनी

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरा जिल्लामा पछिल्लो समय बिभिन्न किसिमका घटनाहरु बढ्दै गईरहेका छन् ।
बजार तथा आफ्नो घर र सार्वजनिक स्थलमा पार्किङ गरेर राखेका महंगो मूल्यका मोटरसाईकलहरु रातीका समयमा चोरीका साथै आगजनी समेत हुन थालेका छन् ।

शनिवार राती दुई मोटरसाईकलमा आगजनी भएको छ । लक्ष्मी पूजाको राती अबेरमा पार्किङ गरेर राखेको नागरिक समाज डडेल्धुराका संयोजक रमेश प्रसाद जोशीको मोटरसाईकल नं.से.५प.५३९४ र पूर्व जिल्ला सभापति उदय बहादुर मल्लका छोरा को से.४प.१४३ नं.को मोटरसाईकल तोडफोड सहित आगजनी गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बजारको मुख्य भागमा आवास नजिकै पार्किङ गरेर राखेको मोटरसाईकल गए राती करिब १ः३० बजे तिर तोडफोड र आगजनी हुनु निन्दनिय घटना हुनुुका साथै स्थानीय बासिन्दाले घटनाको अनुसन्धान गरि अपराधि माथि कडा कारवाहीको माग गरेका छन ।

डडेल्धुरा बजार असुरक्षित बन्दै गईरहेको भन्दै बिभिन्न समयमा प्रहरी प्रशासन र स्थानीय तहको ध्यानाकर्षण गराउने नागरिकको साझा संस्था नागरिक समाज डडेल्धुराका अभियन्ताको मोटरसाईकल आगजनी घटनाले नागरिकको सम्पति असुरक्षित हुँदै गएको स्थानीयले चिन्ता व्यक्त गरेका छन ।

डडेल्धुरा जिल्लामा पछिल्लो समयमा बिभिन्न किसिमका घटनाहरु बढदो क्रममा रहे पनि स्थानीय प्रशासन तथा स्थानीय सरकारले उचित ध्यान नदिएकोमा स्थानीय ब्यापार व्यवसायी र स्थानिय बासिन्दाहरुले असुरक्षित भएको महशुस गरेका छन ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको