कविता : तिम्रो मुक्त कण्ठले

  • अम्बिका गुरुङ 
तिम्रो नामको हर अक्षरहरु पढीरहे !
तिम्रो मुक्त कन्ठले बोलेको सुनी रहे !
तिम्रो त्यो छुल्याई हरकतहरुलाई सपक्क शब्दले ढाकिदिए !
तिम्रो मायाँमा कति ढाकछोपहरु गरिदिए !
तर तिम्रो बेमानी चालहरु थाहा पाउन सकिन मैले !
तिमीलाई चिन्न सकिन मैले
अहिले थाहा पाउदैछु
तिम्रो छुल्यापनहरु
तिम्रो बेमानी चालहरु
अब न आए हुन्छ तिमी मलाई भेट्न
तिम्रो मेरो मिलनको सम्भब छैन
अब तिम्रो मायाँको कुनै मूल्य छैन
अब मेरो लागि कति कति कसम थियो
कति कति बाचा तिम्रो त्यो थाहा छ
तिमीलाई ति सबै झुटो रहेछ
तिम्रा ति कसमहरू झुटो रहेछ
सबै ति बाचाहरु कति काँचो रहेछ
तिम्रा ति सबै मायाँहरु ठिक छ
म कत्ति पनि हरेश खान्न
तिम्रो मायाँमा तड्पेर पनि बाँच्न चाहन्न
किन भने मायालु आँखाहरु पनि धेरै छन्
दिल टोडनेहरु पनि धेरै छन्
यहाँ मायामा बाच्नेहरुपनि धेरै छन्
मायामा मर्नेहरु पनि धेरै छन्
यहाँ के भो र मेरो तिमीसंगै बस्ने
रहर सपना जस्तै भयो आधा खुशी गयो
आधा खुसि अझै मसंग छ
त्यो आधा खुसीलाई म पुरा बनाउछु
तिमी बिना पनि म बाँच्न सक्छु
हाम्रो माया एउटा कथा बन्न नसक्ला
तर तिम्रो र मेरो सम्झाना त भई रहन्छ !!

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको