काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आगलागी भएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।
विस्तृत विवरण आउन बाँकी छ।