पार्थिव पटेललद्वारा सबै खाले क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं – विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले १८ वर्षे क्रिकेट करियरलाई टुङ्ग्याउँदै क्रिकेटका सबै खाले फर्म्याटबाट सन्यास लिएका छन् । ३५ वर्षीय पार्थिवले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लामो सन्देश राख्दै सन्यासको घोषणा गरेका हुन् ।

पार्थिवले भारतका लागि २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट र र २ टी- २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यस्तै घरेलु क्रिकेटमा उनले गुजरातका लागि १९४ फस्ट क्लास क्रिकेट खेलेका छन् ।

पार्थिव सन् २००२ मा १७ वर्ष १५३ दिनको उमेरमै भारतको टेष्ट टिममा परेका थिए । उनले राम्रो सुरुवात गरेपनि दिनेश कार्तिक र महेन्द्र सिंह धोनी जस्ता विकेटकिपरको आगमनपछि पार्थिवले टेष्ट टिममा स्थान पाउन छाडे ।

उनले सन् २००४ मा अहमदावादमा पहिलो रणजी ट्रफी खेल्नु दुई वर्षअघि नै भारतको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पार्थिव २०२० को इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर टिममा समावेश थिए तर उनले कुनै खेल भने खेल्न पाएनन् ।

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको