पार्थिव पटेललद्वारा सबै खाले क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं – विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले १८ वर्षे क्रिकेट करियरलाई टुङ्ग्याउँदै क्रिकेटका सबै खाले फर्म्याटबाट सन्यास लिएका छन् । ३५ वर्षीय पार्थिवले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लामो सन्देश राख्दै सन्यासको घोषणा गरेका हुन् ।

पार्थिवले भारतका लागि २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट र र २ टी- २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यस्तै घरेलु क्रिकेटमा उनले गुजरातका लागि १९४ फस्ट क्लास क्रिकेट खेलेका छन् ।

पार्थिव सन् २००२ मा १७ वर्ष १५३ दिनको उमेरमै भारतको टेष्ट टिममा परेका थिए । उनले राम्रो सुरुवात गरेपनि दिनेश कार्तिक र महेन्द्र सिंह धोनी जस्ता विकेटकिपरको आगमनपछि पार्थिवले टेष्ट टिममा स्थान पाउन छाडे ।

उनले सन् २००४ मा अहमदावादमा पहिलो रणजी ट्रफी खेल्नु दुई वर्षअघि नै भारतको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पार्थिव २०२० को इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर टिममा समावेश थिए तर उनले कुनै खेल भने खेल्न पाएनन् ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको