काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सुनको मुल्य स्थिर रहि ९४ हजार ५०० रुपैयामा कारोबार हुने जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य आज ९४ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य पनि स्थिर रही १३ सय रुपैंयामा कारोबार हुने महासंघ जनाएको छ ।