काठमाडौँ – नेपाली बजारमा आज (विहिबार) सुनको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति १३ सयले घटेर प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रहेको छ ।

त्यसैगरी आज (विहिबार) चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here