चन्द्रागिरि हिलसले शुक्रबार दिउँसो सेयर बाँडफाँडको नतिजा प्रकाशन गरेको छ । उक्त आइपिओमा आवेदन दिनेमध्ये १० लाख ७१ हजारको हात खाली भएको छ ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने १२ लाख १६ हजार ९ सय ५३ मध्ये १० लाख ७१ हजार ५ सय १५ जनाको हात खाली भएको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको बाँडफाँडमा १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । भाग्यमानी दुई आवेदकले भने ११ कित्ता सेयर पाएको क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपिओमा आवेदन दिनेमध्ये ५ हजार ८ सय ३८ वटा आवेदन अस्वीकृत भएका छन् ।
कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
भयो चन्द्रागिरि हिलसको सेयरको बाँडफाँड, कसको भागमा कति ?
सिफारिस
मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?
रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...
दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...
चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)
चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...
भर्खरै
दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...
चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)
चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...
निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल
ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...
Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education
Perhaps migration is no longer just about seeking a...
हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)
सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...
