प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पुरा, कुन-कुन टीम पुगे ?

काठमाडौँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ ।

समुह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ क्लब तथा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् भने समुह ‘बि’ बाट बागमती प्रदेश र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् ।

पुलिस क्लबले सोमबार भएको खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गरेपछि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

समुह ‘ए’ मा एपीएफ र त्रिभुवन आर्मी क्लब क्लब सेमिफाइनलमा पुगेको हो । समुह ‘ए’ मा कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशले आफ्ना ४ खेलमा केवल एक-एक खेलमा मात्र जित हासिल गरेका थिए ।

त्यस्तै समुह ‘बि’ बाट बागमती प्रदेशले ४ खेलमा ३ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै पुलिस क्लबले भने ३ खेलमा जित हासिल गर्दै ६ अंक बटुलेर सेमिफाइनल यात्रा तय गरेको छ । त्यस्तै समुह ‘बि’ मा रहेको लुम्बिनी प्रदेशले ४ खेलमा २ जित एक हार र एक बराबरीसहित ५ अंक बटुलेर तेस्रो हुदै सेमिफाइनल पुग्न चुकेको थियो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले आफ्ना ४ खेलमा केवल एक जित हासिल गर्यो भने प्रदेश २ ले आफ्ना चारै खेलमा हार बेहोरेको छ ।

अब पहिलो सेमिफाइनलमा २७ गते बुधबार र दोस्रो सेमिफाइनल २८ गते विहिबार हुने छ ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको