देशभर एकैपटक ४७ हजार व्यक्तिलाई सरकारी रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ – देशभर एकैपटक ४७ हजार व्यक्तिलाई सरकारी रोजगारीको अवसर खुलेको छ ।

राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई करारमा नियुक्त गर्न भर्ना आह्वान गरेको छ ।

विभागले बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै माघ ११ गतेदेखि चैत ११ गतेसम्म अनलाइनबाट दरखास्त फाराम भर्न सकिने जनाएको छ ।

चैत १ गतेपछि प्रदेश तथा जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले चैत ५ गतेदेखि चैत ११ गतेसम्म ७ दिन दरखास्त फाराम कार्यालयमा समेत बुझाउन सकिने छ ।

दरखास्त फाराम भर्दा कुनै शुल्क नलाग्ने विभागले जनाएको छ । सुपरीवेक्षक र गणक दुवै पदमा दरखास्त दिनेहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तर कुनै एक पदका लागि मात्रै भर्ना गरिने विभागले जनाएको छ । गणक पदका लागि प्रविणत प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भए पनि पुग्ने जनाइएको छ ।

नेपाली भाषाका अतिरिक्त स्थानीय भाषा बोल्ने, बुझ्ने र अरुलाई बुझाउन सक्ने व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको