चमत्कारी तुलसीको फाइदै फाइदा

तुलसीलाई भगवान विष्णुको रुपमा पुजा गर्ने गरिन्छ त्यसैले हरेक हिन्दुको घरमा तुलसी रोपेको पाइन्छ । तुलसी एक चमत्कारी जडिबुटी पनि हो । यसको सहि सदुपयोगले धेरै रोगबाट छुट्कारा पाउन सकिन्छ । आयुर्वेदमा धेरै प्रयोग गरिने जडिबुटी हो तुलसी ।

रुघाखोकी लागेर हैरान हुनुभएमा पानीमा तुलसीको पात हालेर उमालेर पिउनाले राहत मिल्नेछ ।

घाँटी खसखस गर्ने समस्यामा पनि तुलसीपातको पानी लाभकारी हुन्छ ।

श्वास गनाउने समस्या भए तुलसी र अदुवा पानीमा राखी उमालेर यसमा महमा हालेर खान सकिन्छ । यसो गर्दा श्वासको दुर्गन्ध हराउँछ ।

तुलसीपातको सेवनले किड्नी बलियो बनाउँछ । मह र उमालेको तुलसीपातका पानी पिउनाले किड्नीमा देखापरेको पथरी छ महिनामा हट्ने सम्भावना रहन्छ ।

तुलसी खाने गर्नाले रगतमा कोलेस्ट्रोलको मात्रा घट्ने भएर मुटुसम्बन्धी रोगीका लागि तुलसी निकै लाभदायी हुन्छ ।

तनाव भएमा दिनहुँ १२ वटा तुलसीको पत्ता खाने गर्नुपर्छ । यसमा पाइने तत्वले शरीरमा स्ट्रेस हर्मोनको मात्रालाई कम गर्न मद्दत पुग्छ ।

अल्सर र मुखसम्बन्धी रोगका लागि पनि तुलसीको पात खानु राम्रो हुन्छ । दिनहुँ तुलसीका पात चपाएर खानाले मुखमा आएका घाउखटिरा हराएर जान्छन् ।

दाद, लुतोलगायत छालासम्बन्धी समस्याले हैरान बनाएको छ भने तुलसी पिनेर संक्रमणग्रस्त ठाउँमा लगाउँदा राहत मिल्छ ।

तुलसीको पत्ता सुकाएर यसमा तोरीको तेल मिसाइ दाँत माझ्ने गर्नाले मुख गनाउने समस्या हटेर जान्छ ।

टाउको दुखेको बेला तुलसीको पात हालेर उमालिएको पानी खाँदा आराम मिल्छ ।

 

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको