विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं – नेपालका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २००८ को मार्च २५ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालबाट डेब्यु गरेका विराजले अन्तर्राष्ट्रिय स्तरमा १ गोल गरेका थिए ।

उनले २००९ को मार्च २८मा एएफसी च्यालेन्जकप अन्तर्गत किर्गिस्तानविरुद्ध गरेको गोल उनको करियरकै अविस्मरणीय गोल बन्यो । उनले सन्न्यासको घोषणा गर्नु अगाडि बंगलादेशविरुद्ध सहित गरी नेपालबाट ६३ खेल खेलेका थिए ।

साफ च्याम्पियनसिप अन्तर्गत २०१५ को डिसेम्बरमा पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका विराजले १८ खेलमा नेपालको नेतृत्व गरेका थिए ।

लामो समयदेखि औपचारिक सन्न्यास घोषणाको तयारीमा रहेका विराज थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुदद्ध ८९औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

त्यसअघि विराजले २०१९ को जुन २ मा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको