नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २४३ पीसीआर परीक्षण गर्दा २६० जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ भने सक्रिय संक्रमितको १ हजार ९७९ रहेको छ। पछिल्लो २४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here