आजदेखि कोरोनाको दोस्रो मात्रा खोप दिने अभियान सुरु

काठमाडौं – सरकारले माघ र फागुन महिनामा कोरोना खोपको पहिलो मात्र लिएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिने अभियान सुरु गरेको छ ।

पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आजदेखि खोपको दोस्रो मात्रा लिनेछन् ।

भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप नेपाल ल्याएपछि सरकारले गएको माघ र फागुन महिनामा पटक पटक गरी तीन चरणमा खोप अभियान सन्चालन गरेको थियो । त्यसअनुसार तीनै चरणमा खोप लगाएकाहरुले एकैपल्ट दोस्रो मात्रा दिइनेछ ।

सुरुमा काठमाडौंको निजामती कर्मचारी अस्पतालबाट मात्रै पहिलो चरणको खोप दिइएकोमा अहिले उपत्यकाका १९ स्थानबाट खोप लिन मिल्ने व्यवस्था गरिएको छ ।

खोप लगाउन पाइने स्थानहरु
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क

२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

३. शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी

४. परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली

५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

६. निजामती कर्मचारी अस्पताल, मिनभवन

७. ओम अस्पताल, चावहिल

८. नेपाल सशस्त्र प्रहरी अस्पताल, बलम्बु

९. नेपाल आयुर्बेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर

१०. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी

११. वीरेन्द्र अस्पताल, छाउनी

१२. नेपाल प्रहरी अस्पताल, पानीपोखरी

१३. नेपाल मेडिकल कलेज, अत्तरखेल

१४. काठमाडौं मेडिकल कलेज, सिनामंगल

१५. जनमैत्री अस्पताल, बालाजु

१६. मदरल्याण्ड अस्पताल, जडिबुटी

१७. हिमाल अस्पताल, ज्ञानेश्वर

१८. स्तुपा अस्पताल, बौद्ध

१९. ह्याम्प अस्पताल, धुम्बाराही

सिफारिस

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद...

विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त...

विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त...

यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा...

धेरै पढिएको