अक्सिजन सिलिण्डर भरेर राख्‍न सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी तथा निजी कोभिड उपचार केन्द्रलाई अक्सिजन सिलिण्डर भरेर राख्‍न निर्देशन दिएको छ । बिग्रेको अक्सिजन प्लान्ट मर्मत गरी चाँडो सञ्चालनको व्यवस्था गर्नलाई समेत निर्देशन दिएको हो ।

मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा अक्सिजनलाई औषधि जस्तो अनावश्यक रूपमा वितरण र प्रयोग प्रोत्साहन गरी मानिसको ज्यान जाने जोखिम हुने कामहरू नगर्न सबैलाई सचेत गराइएको उल्लेख छ ।

घर-घरमा संक्रमितको उपचार गर्न लगेका सिलिण्डरहरू समयमा अक्सिजन उद्योगमा लगेर भर्नु र समयमा नपुगेको अक्सिजन आपूर्ति हुने जनाएको छ । ‘अक्सिजन सिलिण्डर अभाव भएमा अस्पतालमा गम्भीर अवस्थामा उपचाररत संक्रमितलाई गाह्रो हुनेछ,’ विज्ञप्तिमा लेखिएको छ ।

जुनसुकै बहानामा व्यक्ति र संस्थाले सिलिण्डर जुन उद्योगबाट लगिएको थियो त्यहीँ उद्योगमा बुझाउनलाई निर्देशन दिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको