एमाले अध्यक्ष ओली बिरामी, भेटघाट बन्द

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए ।

सिफारिस

विश्व हिन्दू महासंघद्वारा पूर्वराजा ज्ञानेन्द्रको सन्देशप्रति स्वागत, राष्ट्रवादीहरूलाई एकजुट हुन आह्वान

काठमाडौं - प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राष्ट्रका नाममा जारी भिडियो सन्देशलाई विश्व हिन्दू महासंघले स्वागत गरेको छ। महासंघकी अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले...

गोर्खाली रग्वी सेभेन्स ट्रफी २०८१ चितवनमा हुँदै

चितवन – गोर्खाली रग्वी क्लबको आयोजनामा फागुन १६ र १७ गते (फेब्रुअरी २८ र मार्च १, २०२५) चितवनको भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर रंगशालामा गोर्खाली...

ऊर्जामन्त्री खड्कासँग जापानका राजदूतको भेट, के-के भयो छलफल ?

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उर्जा मन्त्रालयमा बिहीबार  भएको भेटमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गोर्खाली रग्वी सेभेन्स ट्रफी २०८१ चितवनमा हुँदै

चितवन – गोर्खाली रग्वी क्लबको आयोजनामा फागुन १६ र...

ऊर्जामन्त्री खड्कासँग जापानका राजदूतको भेट, के-के भयो छलफल ?

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग जापानी राजदूतको भेट

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग...

वरिष्ठ पत्रकार आशुतोष झा सम्मानित

वीरगंज - मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी...

सशस्त्रका ३ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ - सशस्त्र प्रहरी बलका ३ जना वरिष्ठ उपरीक्षक...

ट्रम्पलाई बालेनको सुझाव- डिभी भिसा बन्द गर्नुहोस्

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति...

धेरै पढिएको