बजनिमा नि:शुल्क आँखा शिविर, तीन सय बढीको आँखा परीक्षण, ८५ जनाको शल्यक्रिया गरिने

बारा – बाराको जितपुर सिमरा उपमहानगर पालिका वडा नं ३ बजनिमा आज नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।

नेत्र रोग विशेषज्ञ डा. अमृत आचार्यको संयोजकत्वमा भएको शिविरमा ८५ जनालाई मोतियाबिन्दु निशुल्क शल्यक्रियाको लागि मात्रिका आइ फाउण्डेशन रिफर गरिएको समाजसेवी एवं लायन नारायणी रायमाझीले जानकारी दिए।

शिविरमा उपमहानगरपालिका वजनि, जितपुर, बकुलिया, रामवन, नरवस्ती लगायतका ठाउँहरुबाट आँखाका बिरामीहरु परीक्षणका लागि आएका थिए।

लायन्स क्लब अफ जितपुर सिमरा, मात्रिका आइ फाउण्डेशन, लियो कल्ब अफ जितपुरसिमराको आयोजनामा गरिएको उक्त शिविरमा तीन सय तीस जनाको आखाँ परीक्षण गरिएको थियो।

 कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकार पराजुली, संविधान सभा सदस्य लालबाबु सिंह, समाजसेवी कृष्णव्रत सिंह, जनप्रतिनिधिहरु दुर्गा रिजाल, विनिता रेग्मी, रुकुमाया पाखिन्, लायन्स क्लब ३२५ का रिजन चेयर प्रसन मुकुन्दबहादुर क्षेत्रि, जितपुर सिमरा नगर उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष सयंज साह,नेबी संघका निवर्तमान केन्द्रीय सदस्य नौराज त्रिपाठी, महिला नेत्री कँडेल, पुस्कर रायमाझी लगायत उपस्थिति रहेको थियो। लायन नारायणी रायमाझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुशिल ढोडारीले गरेका थिए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको