पैसा ठिक पार्दै गर्नुस् यी ९ कम्पनीको आईपीओ स्वीकृत, कसको रकम कति ?

नेपाल धितोपत्र बोर्डले नौ कम्पनीको साढे ११ अर्ब बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) लाई स्वीकृत गरेको छ।

बोर्डले ङादि हाइड्रोपावर लिमिटेड, साहस ऊर्जा, बुद्धभूमि, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जल्पासामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको आईपीओलाई निष्काशनको स्वीकृति दिएको हो।

अनुमति दिएकामध्ये ५ वटा जलविद्युत्, तीनवटा लघुवित्त र एउटा लगानीसम्बन्धी कम्पनी रहेका छन्।

बोर्डका अनुसार ङादिको स्थानीय र सर्वसाधारणका लागि ढेढ अर्ब रुपैयाँबराबरको डेढ करोड कित्ता, साहसको साढे ३ अर्बको साढे ३ लाख कित्ता, बुद्ध भूमिको ४० करोडको ४० लाख कित्ता, बलेफीको १ अर्ब ८२ करोडबराबरको १ करोड ८२ लाख कित्ता आईपीओ स्वीकृत भएको छ।

त्यसैगरी ग्रिन भेन्चरको ३ अर्ब १२ करोडबराबरको ३ करोड १२ लाख कित्ता, नेस्डोको साढे २५ करोडबराबरको साढे २५ लाख कित्ता, जल्पासामुदायिकको १६ करोडबराबरको १६ लाख कित्ता, राष्ट्र उत्थान लघुवित्तको २६ करोडबराबरको २६ लाख कित्ता र इमर्जिङ नेपालको ५५ करोड ५६ लाखको ५५ लाख ५६ हजार कित्ता आईपीओ स्वीकृत भएको छ।

यी सबैको प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ हुनेछ। बोर्डले कुल नौ कम्पनीको ११ अर्ब ५८ करोड ३५ लाख ७० हजार रुपैयाँबराबरको ११ करोड ५८ लाख ३५ हजार ७ सय कित्ता सेयर रहेको छ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको