पूर्व डिआइजी रमेश खरेलले आजबाट नयाँ अभियान सुरु गर्दै

काठमाडौं – चर्चित पूर्व डिआइजी  रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक नयाँ अभियान सुरु गर्ने भएका छन् । आज बिहीबार दिउँसो ३ बजे  कृस्टल पार्टी प्यालेस बिजुलीबजारमा एक कार्यक्रम गरेर यो अभियानको सुरुवात गर्न लागिएको बताएका छन ।

देशको बारेमा गुनासो मात्र गर्नु भन्दा देशमा सुशासनका लागि एकीकृत भएर अघि बढ्ने उदेश्यले यो अभियान सुरु गरिएको उनले बताए ।

खरेल नेपाल प्रहरीका सबैभन्दा चर्चित अधिकृत हुन् । सरकारलाई आईजिपीमा बढुवा नगरेपछि दुई वर्षअघि उनले राजिनामा दिएका थिए । उनलाई विभिन्न पार्टीले राजनीतिमा लाग्न आग्रह गरेपछि अस्वीकार गर्दै आएका थिए । अभियानमार्फत उनी नागरिक समाजका अगुवा बन्ने भएका छन् । कतिपयले भने अभियानमार्फत उनी राजनीतिमा आउन लागेको आँकलन गरेका छन् ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको