नेपाल प्रहरीलाई सलाम, बिरामी परेकी तीर्थयात्रीलाई यसरी गर्यो उद्धार

रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ मा रहेको गोसाईकुण्डमा धार्मिक यात्राबाट फर्किने क्रममा बिरामी परेकी तीर्थयात्रीको प्रहरीले पिठ्यूँमा बोकेर उद्धार गरेको छ।

शुक्रबार बिहान १०:४० बजेतिर तीर्थयात्राबाट फर्किँदै गरेकी नुवाकोटको ककनी गाउँपालिका–८ की ५० वर्षीया नारायणी भण्डारीको प्रहरीले उद्धार गरेको हो।

उनी तीर्थ यात्राबाट फर्किने क्रममा टाउको दुख्ने, जिउ दुख्ने र रिगाँटा लाग्ने समस्या भएर हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन्।

उनी हिँड्न नसक्ने अवस्थामा पुगेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले पिठ्यूँमा बोकेर लौरी बिनायकसम्म ल्याएको थियो। त्यहाँ रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपछि धुन्चेतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

शुक्रबार गोसाइँकुण्डबाट फर्किएकी उनी बुद्दमन्दिरमा आइपुग्दा बिरामी परेकी थिइन्। उनलाई टाउको दुख्ने, जिउ दुख्ने, रिगँटा भएपछि प्रहरी टोलीले पिठ्युमा बोकी लौरी बिनायकसम्म ल्याएको थियो।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको