स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण

लन्डन – बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककलाई पनि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ ।

उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण भएको ट्विटरमार्फत जानकारी गराएका हुन् । उनले आफूलाई सामान्य लक्षणहरु देखिएको जाँच गराउँदा कोरोना पोजेटिभ पुष्टि भएपछि घरमै सेल्फ-आइसोलेसनमारहेको जानकारी गराएका छन् ।

करिब दुई घण्टा अघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको जोन्सनले ट्विटरमार्फत जानकारी गराएका थिए ।

यसअघि बेलायती राजकुमार चार्ल्सलाई पनि नोभेल कोरोना भाइरस भएको पुष्टि गरिएको थियो ।

बेलायतमा हालसम्म १४ हजार ५७९ कोरोना संक्रमित देखिएका छन् भने ७५९ को मृत्यु भएको छ । – रोयटर्स

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको