यी हुन् नेपाल टी-२० का ३३ विदेशी खेलाडी, कुन टिमले क–कसलाई अनुबन्ध गरे ?

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् । असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आइतबार भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यस अघिनै सहभागी क्लबले ११-११ नेपाली खेलाडी अनुबन्ध गरेका थिए ।

तीन टोलीले ५ विदेशी खेलाडी राख्दा अन्य तीनले ६ खेलाडी छनोट गरेका छन् । एक टोलीले ४ विदेशी खेलाडी प्लेइङ ११ मा खेलाउन पाउने प्रावधान छ ।

प्रतियोगिताको विदेशी खेलाडीमा वेस्टइन्डिजका चर्चित अलराउन्डर कार्लोस ब्रेथवेटदेखि श्रीलंकाका थिसरा परेरा र पाकिस्तानका पूर्व कप्तान मोहम्मद हाफिजसमेत रहेका छन्। विदेशी खेलाडीहरुलाई पनि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा बिभाजन गरी ड्राफ्ट गरिएको थियो ।

कुन टिमले क–कसलाई अनुबन्ध गरे ?

लुम्बिनी अल स्टार्स : विदेशी खेलाडी : बेन कटीङ (ए), रह्किम कर्नवाल (बी), प्याट ब्राउन (बी), विपुल शर्मा (सी), लहिरु मिलान्था (सी), नुवान थुसारा (सी)

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)

फार वेस्टर्न युनाइटेड : विदेशी खेलाडी : कार्लोस ब्रेथवेट (ए), दुशान हेमान्था (सी), पुलिना थरंगा (सी), जेसन मोहमद (सी), अल्लाह घजन्फार (सी), जिया उल रहमान (सी)

करण केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी)

पोखरा एभेन्जर्स : विदेशी खेलाडी : मोहमद हफिज (ए), सेकुगे प्रसन्ना (बी), निरोशन डिकवेला (बी), सलमान इर्शाद (सी), शेहान मधुशंका (सी)

आसिफ शेख (मार्की), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) ।

विराटनगर किंग्स : विदेशी खेलाडी : एन्जेलो म्याथ्युज (ए), जोशुआ पर्सौद (बी), आन्द्रे मक्कार्थी (बी), गौरान्शु शार्मा (सी), मिनोद रानासिंघे (सी), किओन योसेफ (सी)

रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) ।

जनकपुर रोयल्स: विदेशी खेलाडी : एडम लिथ (ए), ट्रेभन ग्रिफिथ (बी), इब्राहिम जद्रान (बी), राज नन्नान (सी), सुभासिंघे प्रियंजन (सी)

सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) ।

काठमाडौं गोर्खाज : विदेशी खेलाडी : थिसारा परेर (ए), दर्शनप्रिया विराकोडी (बी), धनन्जय दे सिल्भा (बी), कामिन्डु मेन्डिस (सी), विरानदीप सिंह (बी)

ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको