एकीकृत समाजवादीको सरकार बने वृद्धभत्ता ५ हजार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेको खण्डमा वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्।

केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले १ सय रुपैंयाबाट सुरु भउको वृद्धभत्ता अहिले ४ हजार पुगेको बताए।

‘अरुले नगरेको काम हामीले गरेका हौं। बुढापाकालाई हामीले पेन्सन दिन सुरु गर्‍यौं,’ नेपालले भने, ‘१ सय रुपैंयाबाट सुरु गरेको पेन्सन अहिले ४ हजार दिइरहेका छौं। भोलि हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउँछौं भनेर भनिरहेका छौं, यो हाम्रो वचन हो।’

साथै, उनले इमानदारिताको भावना भएपछि जनताले विश्वास गर्ने बताए। राजनीतिमा उकाली र ओराली सामान्य भएको उनले टिप्पणी गरे।

‘नेपालको राजनीतिमा उकाली र ओराली भनेको सामान्य कुरा रहेछ,’ नेपालले भने, ‘यो कम्युनिस्ट पार्टी र अनय पार्टीलाई पनि लागु भएको छ। अरु पार्टी पनि एकतावद्ध, विभाजन, फेरि एकता हुँदै गएका छन्।’

तर, जतिसुकै विभाजित भएपनि, जतिसुकै पार्टी परित्याग गरेपनि कम्युनिस्ट पार्टी नै रोजेको पाइने गरेको उनले उल्लेख गरे। ‘यो भनेको कम्युनिस्ट पार्टीप्रतिको विश्वास राख्नु हो,’ नेपालले भने।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको