प्रचण्डलाई प्रधानमन्त्री बनाउन को-को पुगे शीतल निवास ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त गर्न बहुमत सांसदको समर्थन लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि स्वतन्त्रबाट सांसद बनेका अमरेशकुमार सिंह समेत राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

प्रचण्डले प्रधानमन्त्री पदमा नियुक्ति गरियोस् भन्दै १६६ सांसदको समर्थन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरिसकेका छन्।

प्रचण्डलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवासले तयारी गरेको छ। प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका सबै दलका प्रमुख शीतल निवास छन्।

एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल शितल निवासमा छन्।

यस्तै रास्वपाका अध्यक्ष रवि लामिछाने र प्रवक्ता डा. मुकुल ढकाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि शितल निवासमा छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि शीतल निवास पुगेका छन्। त्यस्तै नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ पनि पुगेकी छन्।

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेश सिंह, प्रभु साह, किरण साह पनि शीतल निवास पुगेका छन्।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको