बुधबारबाट रामेछापको मन्थलीमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

काठमाडौं – रामेछापको सदरमुकाम मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ४ गते बुधबारबाट ७ गतेसम्म संचालन हुने जनाएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका टोलीले सहभागिता जनाउने अध्यक्ष सीताराम कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।

त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।

कार्यक्रम उद्घाटन गर्न एमाले सचिव गोकर्ण विष्टलगायतका नेताहरू रामेछाप पुग्ने आयोजकले जानकारी दिएको छ।

सिफारिस

क्रिकेट खेलाडीले अब मासिक एक लाख तलब पाउने

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ। शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब...

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल क्लाईम्बर्स इङ्ग्लिस सेकेन्डरी स्कुलमा स्कुल लेवल अबाकस प्रतियोगीता सम्पन्न भएको छ । अभिभावक र विद्यार्थीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

लिटिल क्लाईम्बर्स स्कुलमा अबाकस प्रतियोगीता, स्मरण पौडेल बने प्रथम

काठमाडौं - काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

लिटिल क्लाईम्बर्समा अबाकस, राष्ट्रिय ट्रफी उचालेरै छाड्ने दाउ

काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका २ मा रहेको लिटिल...

फुट्सल प्रतियोगिता आयोजना गर्दै एनएफपिजे, आफ्नो टिम बनाउन थाल्यो प्रशिक्षण

काठमाडौँ -  राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे)ले आगामी चैत्र...

पत्रकार शाक्य र गौतममाथि दुर्व्यवहार गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ - नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज...

राष्ट्रिय फाेटाे पत्रकार समूह दोलखा शाखाकाे अध्यक्षमा प्रलाद आचार्य

दोलखा – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको दोलखा...

सूचना विभागको कार्ड पैसाले किन्ने प्रहरीको धम्की, परिचयपत्र खोसेर पत्रकारमाथि धरपकड

काठमाडौं - कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीहरुले पत्रकारमाथि दुव्र्यवहार...

धेरै पढिएको