इमाडोल जेसीजले दियो महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा  इमाडोल जेसीजले महिलाहरुलाई एक दिने वातावरणमैत्री सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ । कार्यक्रम महालक्ष्मी नगरपालिका वडा नम्बर १को कार्यलयमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष छिरिङ लामाले इमाडोल जेसीजले समुदायसंग सहकार्य गर्दे कार्यक्रम गरेकोमा खुशि लागेको बताउदै आगामि दिनहरुमा स्थानीय सरकार र इमाडोल जेसीज बिच अन्य थप सहकार्य हुने बताए ।

त्यस्तै इमाडोल जेसीज बर्ष २०२३का अध्यक्ष जेसी कृती भट्टराईले समुदायका महिलाहरुलाई थप सचेतनाको आवस्यकता औलाउँदै , महिलाहरुलाई ब्यवहारिक र आर्थिक जीवनमा प्रभावकारी हुने प्रशिक्षणहरु दिन सके मात्र आत्मनिर्भरताको बाटोमा सुधार हुन सक्ने बताउँदै यसका लागि अन्य कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा हाम्रो स्वास्थ्य साझा सरोकारका एक अभियन्ता अनुपा श्रेष्ठले वातावरणमैत्री सेनेटरी प्याडको महत्व र प्रभावकारीताका बिषयमा स्थानिय महिलाहरुलाई जानकारी प्रदान गरेकी थिइन् ।

त्यस्तै हाम्रो स्वास्थ्य साझा सरोकारका प्रशिक्षक राज्यलक्ष्मि श्रेष्ठले कपडाबाट सेनेटरी प्याड बनाउने तालिम दिएकी थिइन् । तालिममा सहभागी महिलाहरुले प्रशिक्षण उपलब्धिमुलक तथा जनचेतनामुलक रहेको गरिएको बताउँदै यस्ता तालिमहरु अझै थप आवश्यक रहेको बताए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको