दशैँका लागि नोट सटही कहिलेबाट ?

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले दशैँका लागि नोट सटहीको तयारी थालेको छ। घटस्थापनाको भोलिपल्ट असोज २९ गतेबाट नोट सटही सुरु गर्ने गरी मुद्रा व्यवस्थापन विभागले तयारी थालेकाे राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले  जानकारी दिए।

उनका अनुसार काठमाडौँमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सकिनेछ। काठमाडौँबाहिर राष्ट्र बैंकका प्रदेश कार्यालयबाट साट्न सकिनेछ। सर्वसाधारणले घटस्थापनाको भोलिपल्टदेखि ५ दिनसम्म सटही सुविधा पाउने छन्। यस वर्ष दशैँमा सटहीका लागि कति रकम छुट्याउने भन्ने निर्णय भइसकेको छैन।

सूचना अधिकारी पोखरेलका अनुसार सर्वसाधारणले कति सटही गर्न पाउँछन् भन्ने पनि टुंगो लागिसकेको छैन। विगतका वर्षहरूमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले सटही सुविधा दिइएकाे थियो ।

सिफारिस

कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा...

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ५ देखि ९ मंसिरसम्म उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा...

यू-१९ विश्वकपमा पुगेका खेलाडीलाई क्यानले २ लाख ५० हजार पुरस्कार दिने

आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली...

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी...

फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, मर्यादित नबने कारबाहीको चेतावनी

काठमाडौं - प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

एसपीपीको कुनै चर्चा नै भएको छैन, माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)...

धेरै पढिएको