नेपालको बलिङ कोचमा रोडी इस्टविक नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (अक्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत उनलाई बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको जानकारी दिएको हो।

बार्बाडोसका तीव्र गतिका बलर ६३ वर्षीय रोड्रिकले आगामी टी–२० विश्वकपसम्म नेपाली टोलीलाई हेर्ने छन्। यसअघि एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीमा बलिङ प्रशिक्षकको काम गरिसकेका छन्।

सन् २०१६ देखि २०२२ मा उनले वेस्ट इन्डिजमा काम गरिसकेका छन्। नेपाली प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्दा उनी पनि सँगै थिए।

एस्टविक यही साता ओमानमा हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीमा आवद्ध हुनेछन्। नेपाली टोली पनि भारतबाट सिधै ओमान जानेछ।

सिफारिस

मौसम: आज यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउनु हुन अनुरोध

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

धेरै पढिएको