अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा श्याल्पा गुम्बामा विशेष कार्यक्रम

काठमाडौं- अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विश्व शान्ति र एकताको प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको महत्त्व र युनिभर्सल पीस स्याङ्क्चुरीको मिशनलाई स्पष्ट पार्दै आज हामी शान्ति मनाउन मात्र होइन, हाम्रो उद्दश्यलाई वास्तविकतामा परिणत गराउन प्रतिबद्धता हुन पनि भेला भएका छौं भन्दै युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्य सुनिल शक्यले स्वागत भाषणले स्वागत गरे ।

कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले आफ्नो सम्बोधनमा प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्ने कुरालाइ जोड दिए । शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उनले जोड दिए।  विभिन्न धर्मलम्बीहरुको आ आफ्ना गन्तव्य स्थान छन तर विस्श्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो । विश्वमा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य बनाउन विश्व शान्तिको धाम अर्थात युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफु लागि परेको पनि बताए।

कार्यक्रममा लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पीस स्याङ्क्चुरीको प्रगतिको विवरणबारे जानकारी दिनुका साथै यस महत्त्वपूर्ण परियोजनामा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाइ पनि धन्यवाद व्यक्त गरे।

कार्यक्रममा बुद्धनीलकण्ठ नगरपालिकाका मेयर विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू, र युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्यहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी साङ्गीतिक नाटक पनि प्रस्तुत गरियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो।

शान्ति,करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यहि युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको