दसैँमा घर जाने सेनाका सकल दर्जा तथा परिवारलाई यातायात सुविधा

नेपालीहरूको महान् चाड दसैँको अवसरमा घर बिदा जाने नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले यातायात सुविधा सञ्चालन गरेको छ।

आश्विन १८ गतेदेखि विभिन्न स्थानहरूमा जाने परिवारलाई नेपाली सेनाले सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरेको हो।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जना गरी हालसम्म १९५१ जना सकल दर्जा एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्। यो सुविधा आगामी आश्विन २४ गतेसम्म सञ्चालन हुनेछ।

नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भू.पू. सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ।

सिफारिस

फूलपातीदेखि टीकासम्म कस्तो रहला मौसम ? विभागले निकाल्यो यस्तो सूचना

बिहीबार (असोज २४ गते) दसैँको मुख्य दिन सुरु हुँदै छ। असोज २४ गते सप्तमी अर्थात् फूलपाती हो। यसपटक अष्टमी र नवमी भने एकैदिन असोज २५...

ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई...

आज बडादसैँको सातौँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्री खड्काले सोधे कुलमानलाई १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

आज बडादसैँको सातौँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने निर्णय

काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दामा...

आज नवरात्रको छैटौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन...

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने...

धेरै पढिएको