रविलाई बचाउनैपर्छ भनेर ओलीले नै भनेका हुन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बचाउनैपर्छ भनेर भनेको दाबी गरेका छन्।

संसद्‌मा सहकारीबारे बहस चल्दैगर्दा आफू छानबिन समिति बनाउनुपर्छ भन्नेतिर रहेको भए पनि ओली भने बचाउनैपर्छ भनेर लागेको प्रचण्डले दाबी गरे।

‘रवि लामिछानेसँग कुरा गर्दा पनि समिति बनाएर छानबिन गर्दा ठिक हो, तपाईं दोषी हो भने कारबाही भोग्न तयार हुनुपर्छ। दोषी होइन भने उन्मुक्ति दिनुपर्छ भनेको थिएँ। त्यही अनुसार रविले पनि बनोस् भनेको हो। त्यतिबेला छानबिन समिति बन्न हुँदैन, रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओली हो। म प्रष्टसँग भन्न चाहन्छु,’ प्रचण्डले भने।

तर, सरकारले फछिल्लो पटक लामिछानेलाई पक्राउ गर्दा अपनाएको रवैयाप्रति आफूहरूको आपत्ति रहेको बताए। ‘सरकारले जे रवैया अपनाएको छ, हाम्रो आपत्ति छ,’ उनले भने।

उनले आफ्नो पार्टीले गरेको सकारात्मक र राम्रा कामका कारणले जनताले एकपटक माओवादीलाई नै हेर्नुपर्ने ठानेको जिकिर गरे।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको