दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
गएराति साढे ११ बजेको समयमा लामिडाँडा आसपास केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पले कुनै मानवीय र भौतिक क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।