यी हुन् उपनिर्वाचनका लागि तोकिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू

न्यायपरिषद्ले आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ ।

परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ । जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।

त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।

यी हुन् ३१ जिल्ला न्यायाधीश

उमेशप्रसाद लुइँटेल, झापा

उद्ववप्रसाद भट्टराई, मोरङ

भीमबहादुर निरौला, तेह्रथुम

मुकेश उपाध्याय, सुनसरी

गिरीराज गौतम, ओखलढुंगा

दीपककुमार खरेल, उदयपुर

दीपककुमार दाहाल, सप्तरी

चुरामन खड्का, धनुषा

राजकुमार कोइराला, महोत्तरी

मनोज केसी, रौतहट

माधवप्रसाद सुवेदी, दोलखा

कमलप्रसाद पोखरेल, काठमाडौँ

शुभाषबाबु पुरी, नुवाकोट

अवनी मैनाली भट्टराई, मकवानपुर,

शिवबहादुर रानाभाट, गोरखा

युवराज गौतम, गुल्मी

विनोद खतिवडा, रोल्पा

मनोज श्रेष्ठ, बर्दिया

प्रकाशचन्द्र अधिकारी, कपिलवस्तु

लोकबहादुर हमाल, रुकुमपूर्व (रुकुमकोट)

कुलप्रसाद पाण्डे, दैलेख

आनन्दराज पन्त, कालिकोट

श्यामलाल घिमिरे, जाजरकोट

चन्द्रदेव भारती, डोल्पा

शम्भु बराल, हुम्ला

रामप्रसाद बस्याल, रूकुम पश्चिम

सञ्जीव पोखरेल, बाजुरा

सुदर्शन लामिछाने, बझाङ

रुद्रमणि गिरी, डोटी

पुष्पराज पाण्डे, दार्चुला

लीलाराज अधिकारी, कञ्चनपुर

यी हुन् ६ अधिकृत
मनोजकुमार गुप्ता, उदयपुर, बेलका नगरपालिका

उद्धवप्रसाद ढोडारी, रौतहट, राजपुर नगरपालिका

मुहम्मद मुन्ना, रौतहट, गढीमाई नगरपालिका

इन्दिरा कार्की, काठमाडौँ, कीर्तिपुर नगरपालिका

वीरेन्द्र बहादुर मल्ल, दैलेख, दुल्लु नगरपालिका

नवीनकुमार भट्ट, जाजरकोट, कुशे गाउँपालिका

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको