कांग्रेसलाई सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गराैं : उपप्रधानमन्त्री सिंह

माेरङ – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुदृढ बनाउन गुटबन्दी न्यूनीकरण गर्नुपर्ने बताउनुभएकाे छ । शनिबार जिल्ला कार्यसमिति माेरङले पार्टी कार्यालयमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसकाे लागि मूल चुना‌ैती रहेकाे बताउनुभयाे । उहाँले यसैगरि अब पार्टी नचल्ने भन्दै कांग्रेसलाई बलियाे बनाउन पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा जाेड दिनुभयाे ।

`पार्टी व्यवस्थापन नै कांग्रेसकाे चुनाैती हाे । ग्रुपिजम न्यूनिकरण गर्दै जानुपर्छ,´ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले भन्नुभयाे । पार्टीमा आफूले सँधै वरिष्ठतालाई मानेकाे भन्दै उहाँले १४ओै महाधिवेशनमा वरिष्ठताकै आधारमा आफूले सभापति दाबी गर्दा पूर्वमान्यताबाट केही नेता विचलित भएकाे बताउनुभयाे । आफ्नाे अनुकूल हुँदा वरिष्ठता भन्ने र प्रतिकूल हुँदा वरिष्ठता केही हाेइन भन्ने प्रवृत्ति १४ओै महाधिवेशनमा देखिएकाे भन्दै उहाँले आफ्नाे स्वभाव वरिष्ठतालाई सम्मान गर्ने र पार्टीमा सबैसँग मिलेर काम गर्ने रहेकाे प्रष्ट पार्नुभयाे । आउँदाे महाधिवेशनमा के गर्ने भन्दा पनि पार्टी संगठनलाई कसरी बलियाे बनाउनेतर्फ आफ्नाे ध्यान रहेकाे सिंहकाे भनाई थियाे ।

उपप्रधानमन्त्री सिंहले ७ बुँदे सहमतिकाे जगमा वर्तमान सरकार बनेकाे भन्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिकै लागि सरकारले काम गरिरहेकाे बताउनुभयाे । कार्यक्रममा माेरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, केन्द्रीय सदस्य डिला संग्राैलालगायतका नेता, कार्यकर्ता सहभागी हुनुहुन्थ्याे ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको