काठमाडौं – सोमवार नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सार्वजनिक गरेको छ ।
सोमवार जारी भएको खेलतालिका अनुसार उद्घाटनको दिन विराटनगर किङ्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लिग चरणका खेलहरु मंसिर १५ देखि ३० गते सम्म आयोजना हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ ।
लिग चरणका कुल २८ खेल १६ दिनमा समाप्त हुनेछ । लिग चरणमा एक दिन विश्राम रहदा मात्र दुई दिन एउटा मात्र खेल रहेका छन् । आठ टोली सहभागी सिद्धार्थ बैंक एनपिएलको पहिलो संस्करणको लिग चरणको खेल तालिका यसप्रकार रहेको छ :
विराटनगर किङ्स –
मंसिर १५ – जनकपुर बोल्ट्सविरुद्ध मध्यान्ह १२ः१५ मा
मंसिर १८ – सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर १९ – लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २२ – कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २६ – पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २७ -चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २९ – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ मा
जनकपुर बोल्ट्स –
मंसिर १५ – विराटनगर किङ्सविरुद्ध मध्यान्ह १२ः१५ मा
मंसिर १६ – कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २० – पोखरा एभेन्जर्स बिहान ९ः१५ मा
मंसिर २३ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २५ – सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २६ – काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २८ – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ मा
काठमाडौं गुर्खाज –
मंसिर १७ – चितवन राइनोजविरुद्ध बिहान ९ बजे
मंसिर १९ – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २० – सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २५ – लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २६ – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २८ – पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २९ -विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ मा
चितवन राइनोज –
मंसिर १७ – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ मा
मंसिर १८ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २१ – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २३ – सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २४ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २७ – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २८ – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५
कर्णाली याक्स –
मंसिर १७ – जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर १९ – काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ मा
मंसिर २१ – चितवन राइनोज बिहानविरुद्ध ९ः१५ मा
मंसिर २२ – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २४ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २७ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर ३० – सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ मा
सुदूरपश्चिम रोयल्स –
मंसिर १८ – विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २० – काठमाडौ गुर्खाजविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २२ – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २३ – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २५ – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २९ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर ३० – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ मा
पोखरा एभेन्जर्स –
मंसिर १८ – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २० – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २१ – लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २४ – कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २६ – विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २८ -काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ मा
मंसिर २९ – सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ मा
लुम्बिनी लायन्स –
मंसिर १९ – विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २१ – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ मा
मंसिर २२ – सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ मा
मंसिर २३ – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ मा
मंसिर २४ – चितवन राइनोजविरुद्ध बिहान ९ः१५ मा
मंसिर २५ – काठमाडौं गुर्खाजविरुद्ध दिउसो १ः१५ मा
मंसिर २७ – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ मा