डीपी अर्याललाई रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

सिफारिस

आज ‘क्रिसमस डे’, देशैभरि सार्वजनिक बिदा

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार...

आजदेखि पर्यटकीय राजधानी पोखरामा बेलुन महोत्सव सुरु (तस्वीरहरू)

पोखरा - पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आजदेखि पर्यटकीय राजधानी पोखरामा बेलुन महोत्सव सुरु (तस्वीरहरू)

पोखरा - पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल...

सरकारद्वारा यी देशमा जाँदा सावधानी अपनाउन आग्रह

काठमाडौं– सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने...

काठमाडौँको मौसम बिहानैदेखि बदली, राति पानी पर्ने

पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको...

देशका यी स्थानमा माइनसमा झर्‍यो तापक्रम

आज (सोमबार) देशका तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको...

रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेको सूचना जारी

रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने प्रतिनिधिसभा...

धेरै पढिएको