रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेको सूचना जारी

रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । संघीय संसद सचिवालयले सोमबार साँझ उनी निलम्बनमा परेको सूचना जारी गरेको छ ।

सचिवालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएकाले सो प्रकरणमा मुद्दा दर्ता हुना साथ त्यसको किनारा नलागेसम्म उनी निलम्बनमा हुने जनाएको छ ।

लामिछाने २ कात्तिकमा पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारकी वकिल कार्यालयले आइतबार उनीविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । सो मुद्दा दायर भएको सूचना सभामुखलाई दिइएपछि सोमबार संसद सचिवालयले उनी निलम्बनमा परेको जनाएको हो ।

सिफारिस

आज ‘क्रिसमस डे’, देशैभरि सार्वजनिक बिदा

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार...

आजदेखि पर्यटकीय राजधानी पोखरामा बेलुन महोत्सव सुरु (तस्वीरहरू)

पोखरा - पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आजदेखि पर्यटकीय राजधानी पोखरामा बेलुन महोत्सव सुरु (तस्वीरहरू)

पोखरा - पर्यटकिया राजधानी पोखरामा आज बात बिवाइडी इन्टरनेशनल...

सरकारद्वारा यी देशमा जाँदा सावधानी अपनाउन आग्रह

काठमाडौं– सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने...

काठमाडौँको मौसम बिहानैदेखि बदली, राति पानी पर्ने

पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको...

देशका यी स्थानमा माइनसमा झर्‍यो तापक्रम

आज (सोमबार) देशका तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको...

भैंसेपाटी हनिट्र्याप काण्ड लागेकी प्रहरी निरीक्षक शाही पाँच लाख धरौटीमा रिहा

काठमाडौँ- भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी...

धेरै पढिएको