नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ अधिकारीहरूको जिम्मेवारी तोकिएको छ।
दर्ज्यानी चिन्ह लगाएको दुई दिनपछि उनीहरूको पदस्थापनको निर्णय भएको हो।
पहिलो नम्बरमा बढुवा भएका रमेश थापा प्रहरी महानिरीक्षककै सचिवालयमा रहने भएका छन्। त्यस्तै अजय केसी साइबर ब्युरो, अनुपमशमशेर जबरा वृत्ति विकास महाशाखामा पदस्थापन भएका छन्।
होबिन्द्र बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै पदस्थापन भएका छन्। बढुवाअघि पनि उनी सीआईबीमै थिए।
को कहाँ पदस्थापन भए ? हेर्नुहोस् सूची