फोनिज बागमती (नेवा–ताम्सालिङ) प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ

रामेछाप — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती (नेवा–ताम्सालिङ) प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ चयन भएका छन्। रामेछाप सदरमुकाम मन्थलीमा सम्पन्न तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो।

शुक्रवारबाट सुरु भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु भएको बन्दसत्र शनिबार बिहानसम्म चलेको थियो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा अनिता डंगोल, महासचिवमा काठमाडौंका राजु नापित, तथा सचिव (संस्थागत) हिरालाल गुरुङ्ग, सचिव (महिला)  निशा गुरूङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ चयन भएका छन्।

त्यस्तैलेखा समिति संयोजक अशोक सुजन श्रेष्ठ, अनुशासन समिति संयाेजक,  जगत तामाङ, स​द​स्य​ह​रु, वावुकाजि श्रेष्ठउद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग, र​त्न​काजी प्र​जाप​ती, रवि महर्जन, जर्नेल घले,तेज नाहिरिङ्ग राई, श्यामलाल लामा र विशाल राज राई चयन भए।

फोनिज बागमती (नेवा–ताम्सालिङ) प्रदेशको यो अधिवेशन आदिवासी जनजाति पत्रकारहरूको संगठन सुदृढ गर्दै प्रेस स्वतन्त्रता, सामाजिक न्याय र समुदायको सशक्तीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा आदिवासी पत्रकारिताका चुनौतीहरू, सञ्चार माध्यममा जनजाति समुदायको प्रतिनिधित्व, र प्रेस स्वतन्त्रताको विषयमा विभिन्न छलफल तथा प्रस्तुति गरिएको थियो। अधिवेशनले संगठनलाई थप सशक्त बनाउन नीति तथा रणनीति तय गर्ने निर्णय गरेको छ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको