मुख्यमन्त्री बानियाँले लिए शपथ : को-को बने नयाँ मन्त्री ?

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले मन्त्री परिषद् विस्तार गरेका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त बानियाँले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नयाँ मन्त्रीमण्डलमा कांग्रेसबाट २ र नेकपा एमालेका ६ जना मन्त्री बनेका छन् ।

कांग्रेसबाट शिवराज अधिकारी र कृष्ण कुमार तामाङ मन्त्री बनेका छन् । नेकपा एमालेबाट जयराम थापा, भरत बहादुर केसी, मधुुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, विन्दु श्रेष्ठ र किरण थापा मन्त्री बनेका छन् । नवनियुक्त मुख्यमन्त्री बानियाँ सहित आठै जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँलाई आजै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको