उद्यमी मिना महर्जन सम्मानित

काठमाडौं – नेपाल हस्तकला महासंघ (Federation of Handicraft Associations of Nepal – FHAN) ले आफ्नो ४५औं वार्षिक साधारण सभाको अवसरमा हस्तकला क्षेत्रकी अग्रणी उद्यमी मिना महर्जनलाई सम्मान गरेको छ।

बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा महासंघले हरेक वर्षझैं यस वर्ष पनि हस्तकला उद्योगका उत्कृष्ट व्यक्तित्व, संस्था तथा उद्योगहरूलाई कदरस्वरूप सम्मान प्रदान गरेको हो। सोही क्रममा मिना महर्जनलाई हस्तकला उत्पादन र निर्यात प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मानपत्र प्रदान गरिएको महासंघले जनाएको छ।

कार्यक्रममा हस्तकला क्षेत्रका प्रतिनिधि, उद्योगी, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको