काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकाकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेकाे हाे । तस्बिरहरू : सक्षम घिमिरे / नेपाल न्यूज बैंक

सिफारिस

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार विहिन भएका पीडितहरु अधिकारको माग राख्दै कार्तिक २० गतेदेखि संघर्षमा उत्रिए । उनीहरुको माग थियो-...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि करिब २९०० मिटरको उचाइमा अवस्थित रारा तालको दृश्य अत्यन्त मनमोहक देखिन्छ। यो ताल दिनभरिमा सात...

कालु पाण्डे डाँडाबाट देखिएको सुन्दर हिमश्रृंखला (तस्वीरहरू)

काठमाडौँ - कालु पाण्डे डाँडा, चन्द्रागिरि नगरपालिका–१ मा अवस्थित काठमाडौं उपत्यकासहित वरपरका पहाडी भू–भागको विहङ्गम दृश्य अवलोकन गर्न सकिने एक शान्त, सौन्दर्यले भरिपूर्ण स्थल...

भर्खरै

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

कालु पाण्डे डाँडाबाट देखिएको सुन्दर हिमश्रृंखला (तस्वीरहरू)

काठमाडौँ - कालु पाण्डे डाँडा, चन्द्रागिरि नगरपालिका–१ मा अवस्थित...

कात्तिक २६ देखि दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने 

काठमाडौं - द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर...

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

धेरै पढिएको