काठमाडौँ- भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ।
गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।
‘कोरोनाका सुरूआती लक्षण...
काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ बस्ने ६८ वर्षीया महिलाको शनिबार निधन...
काठमाडौँ- नेपालमा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २०३३२ पुगेको छ...
काठमाडौं- काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका २२ जना, भक्तपुरका १ जना र ललितपुरका...
काठमाडौँ- कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै...
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि अहिले महाशाखा 'बग्गीखाना' पूर्णरुपमा सिल गरिएको छ।
त्यहाँ कार्यरत एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई...
जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य...
काठमाडौँ - नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले...
डम्बर निदाल
डडेल्धुरा - सेती नदीमा बगेर दुई जना बेपत्ता भएका छन् । डडेल्धुरा अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी डोटीको शिखर नगरपालिका–१० गहनान स्थित सेती...
काठमाडौं - इलाममा कार्यरत सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको...












